नेपाली खोज
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • मन्त्री भट्टराई पछि शिक्षामन्त्री पोखरेललाई पनि देखियो कोरोना पोजेटिभ

मन्त्री भट्टराई पछि शिक्षामन्त्री पोखरेललाई पनि देखियो कोरोना पोजेटिभ

  • Govinda
  • आइतवार, अशोज २५, २०७७
मन्त्री भट्टराई पछि शिक्षामन्त्री पोखरेललाई पनि देखियो कोरोना पोजेटिभ

काठमाडौँ, २५ असोजः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ सङ्क्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहनुभएका सबैलाई सतर्क र सुरक्षति रहन अनुरोध गर्नुभएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई पनि सङ्क्रमण देखिएको थियो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका