नेपाली खोज
आइतवार, अशोज ११, २०७७
  • होमपेज
  • सुदूरपश्चिम समुदायमा सङ्क्रमित फेला पर्न थालेपछि स्वाब सङ्कलन

सुदूरपश्चिम समुदायमा सङ्क्रमित फेला पर्न थालेपछि स्वाब सङ्कलन

सुदूरपश्चिम समुदायमा सङ्क्रमित फेला पर्न थालेपछि स्वाब सङ्कलन

सुदूरपश्चिम, २२ भदौ: समुदायस्तरमा कोरोना भइरसका सङ्क्रमित फेला पर्न थालेपछि धनगढी उप–महानगरपालिकाले स्वाब सङ्कलनका लागि सञ्चालन गरेको शिविरमा सोमबार नमूना दिंदै स्थानीयबासिन्दा । शिबिरमार्फत ३०६ जनाको नमूना सङ्कलन भइसकेको उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले बताउनुभयो । तस्वीरः सिद्धराज भट्ट, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका