नेपाली खोज
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • पुल्चोकमा पिटीएका प्रहरीको बारेमा कुमार राइ आक्रो”शित, प्रहरीलाई पि”ट्नेलाइ दिए यस्तो ड”रलाग्दो चेता”वनी (भिडियो सहित)

पुल्चोकमा पिटीएका प्रहरीको बारेमा कुमार राइ आक्रो”शित, प्रहरीलाई पि”ट्नेलाइ दिए यस्तो ड”रलाग्दो चेता”वनी (भिडियो सहित)

  • शनिबार, भदौ २०, २०७७
पुल्चोकमा पिटीएका प्रहरीको बारेमा कुमार राइ आक्रो”शित, प्रहरीलाई पि”ट्नेलाइ दिए यस्तो ड”रलाग्दो चेता”वनी (भिडियो सहित)

रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार ग”म्भीर नभएको भन्दै पाटनबासीले बिहीबार बिहानैदेखि पुल्चोकमा प्रद”र्शनमा गरिरहेका थिए। निषे”धाज्ञा उ”ल्लंघन गर्दै भेला भएका उनीहरूले आफैं रथ तानेर दिउँसाे १ बजे अगाडि पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याए। दिउँसो १ बजेपछि अवस्था तना”वपूर्ण बन्दै गयो। सो क्षेत्रमा प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आ”क्रमक देखिएका थिए। उनीहरुलाई रोक्न प्रहरीले सम्झाइबुजाई गरिरहेको थियो।

तर, नमानेपछि प्रहरीललाई जिल्ला प्रशासन कार्यालयको भिड नि”यन्त्रण गर्न वाटर क्यानन प्रयोग गर्न निर्देशन दियो। वाटर क्यानन देखेपछि आ”क्रोशित युवाहरुले ढुं”गामु”डा गरे। प्रहरीलाई ल”खेटेपछि पुल्चोकमा सशस्त्र प्रहरी पनि परिचालित भयो। केहीबेरपछि प्रद”र्शनकारी साम्य भए। तर, बेलुका ४ बजेपछि स्थानीय युवाहरु र प्रहरीबीच पुनः झ”डप भयो। झ”डपमा केही प्रहरी, पत्रकार तथा युवाहरु घाइते भए। स्थिति असहज हुँदै गएपछि प्रहरीले भी”डलाई तितरबितर पार्न पानीको फोहोरा र अ”श्रु”ग्यास पुनः हान्यो ।

ट्राफिक प्रहरीले जउलाखेल, पुल्चोक र मंगलबजारबाट आउने सवारी साधनलाई डाइभर्ट गरिरहेको थियो। त्यहीँ थिए प्रहरी सहायक निरीक्षक कृष्ण घलान र प्रहरी जवान कमलप्रसाद घिमिरे। कमलप्रसाद घिमिरेलाई ८–१० जना भएर ल”डाएर कु”ट्न थाले, जुन भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ। यो भिडियो देखेपछि धेरैको मन दुखेको गुनासो गर्दै समाजसेवी कुमार राईले घिमिरेलाई प्र”हार गर्नेहरुलाई क”डा जबाफ दिएका छन् , भिडियोमा हेर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका