नेपाली खोज
आइतवार, अशोज ११, २०७७
  • होमपेज
  • लोक गीत “धान खायो किरैले” को भिडियो सहित

लोक गीत “धान खायो किरैले” को भिडियो सहित

  • शुक्रबार, भदौ १९, २०७७
लोक गीत “धान खायो किरैले” को भिडियो सहित

काठमाडौँ । गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा नेपाली मौलिक लोक दोहोरी गीत संगीतको जर्गेना गर्ने उदेश्यले गायक सञ्जय परियार र गायिका धर्तिमा थापा मगरको आवाजमा रहेको मौलिक लोक गीत धान खायो किरैले को भिडियो बजारमा आएको छ ।

पछिल्लो समयमा लोकदोहोरी भाकामा मौलिक लाइभ दोहोरी खेल्ने क्रम बढ्दो मात्रामा रहेको छ । हरेक बर्ग र समुदायको ढुकढुकी बन्न सफल हुने मौलिक लोक संगीतले मन भित्रको पिडा र मर्मलाई समेटने गर्दछ । रामु विरहीको गीतमा भाका सिर्जना रहेको छ । ”धान खायो किरैले” पुरा लाइभ भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका