नेपाली खोज
शनिबार, अशोज १०, २०७७
  • होमपेज
  • सोचे झैँ जिन्दगी रैनछ गीतको स्टेप भारतीय गीतबाट चोरिएको आ”रोप लागेपछि

सोचे झैँ जिन्दगी रैनछ गीतको स्टेप भारतीय गीतबाट चोरिएको आ”रोप लागेपछि

  • बिहिबार, भदौ १८, २०७७
सोचे झैँ जिन्दगी रैनछ गीतको स्टेप भारतीय गीतबाट चोरिएको आ”रोप लागेपछि

पछिल्लो केहि समय एता सोचे झैँ जिन्दगी रैनछ गीतको बिषयमा निकै चर्चा रहे संगै यसमा केहि बिबाद पनि जोडियो, उक्त गीतमा रहेको स्टेप भारतीय गीतको चोरेको आ”रोप लागेपछि निर्देशक प्रकाश भट्ट पहिलोपटक मिडियामा आएर बास्तबिकता सबै खोलेका छन ।

गीतको चर्चा संगै बिबाद जोडिए पछि उनले बास्तबिकता मिडियामा खोलेका हुन् भने गीतको बिषयमा पनि धेरै नया तथ्य बाहिर आएको छ । गीतमा नितान्त कथा र ब्यथा मात्र हैन आम जनमानसमा जोडिएको छ । अहिले पनि उस्तै हेरिने गीत करोडको क्लबमा प्रबेस भएको छ । कसरी निर्माण भएको थियो त सोचे झैँ जिन्दगी गीत ? हेरौ भिडियो :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका