नेपाली खोज
आइतवार, अशोज ११, २०७७
  • होमपेज
  • बन्दाबन्दीमा रथ तान्न रोक लगाउन सुरक्षाकर्मीबाट पानीको फोहोरा

बन्दाबन्दीमा रथ तान्न रोक लगाउन सुरक्षाकर्मीबाट पानीको फोहोरा

बन्दाबन्दीमा रथ तान्न रोक लगाउन सुरक्षाकर्मीबाट पानीको फोहोरा

ललितपुर,१८ भदौः ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य)को रथ निषेधाज्ञा जारी रहेको अवस्थामा नतान्नु भन्दाभन्दै बिहीबार जिल्ला प्रशासनको स्वीकृत विना तानिएकाले रथ तान्न रोक लगाउन प्रहरीले दमकलको सहायताले पानीको फोहोरा दिँदै । गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको थियो । अहिले पनि निषेधाज्ञा बाबजूद स्थानीय जनताको दबाबमा रथ तान्न सुरू गरेको हो । तस्बिरः रत्न श्रेष्ठ/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका