नेपाली खोज
आइतवार, अशोज ११, २०७७
  • होमपेज
  • ९४ वर्षको उमेरमा बीरबहादुरले पाए नागरिकता

९४ वर्षको उमेरमा बीरबहादुरले पाए नागरिकता

  • बिहिबार, भदौ १८, २०७७
९४ वर्षको उमेरमा बीरबहादुरले पाए नागरिकता

भोजपुर, १८ भदौ । भोजपुर नगरपालिका–२ हेलौछाका ९४ वर्षका स्थानीय बीरबहादुर तामाङलाई बुधबार नागरिकता हस्तान्तरण गर्दै भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी । नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु भएका तामाङले अधिकारकर्मीको पहलमा नागरिकता पाउनुभएको हो । तस्बीरः युवराज विष्ट, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका