नेपाली खोज
आइतवार, अशोज ११, २०७७
  • होमपेज
  • दिक्तेलस्थित कुमारी चलचित्र भवन नजिकैको ढलान नसकिँदै उप्किएको सडक

दिक्तेलस्थित कुमारी चलचित्र भवन नजिकैको ढलान नसकिँदै उप्किएको सडक

  • बिहिबार, भदौ १८, २०७७
दिक्तेलस्थित कुमारी चलचित्र भवन नजिकैको ढलान नसकिँदै उप्किएको सडक

खोटाङ, १८ भदौः ढलान उप्किएर हिलाम्मे बनेको दिक्तेल–अस्पतालचोक–मात्तिम–टेम्मा सडकखण्डको दिक्तेलस्थित कुमारी चलचित्र भवन नजिकैको सडक । पूर्वाधार विकास कार्यालय उदयपुरको रु ४४ लाख छ हजार ३६८ लगानीमा ढलान गरिएको उक्त सडक सम्पन्न नहुँदै उप्किएको हो । तस्वीरः केदार मगर/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका