नेपाली खोज
आइतवार, अशोज ११, २०७७
  • होमपेज
  • १७ जना महिला कोरोना जितेर घर फर्कदै

१७ जना महिला कोरोना जितेर घर फर्कदै

  • बुधबार, भदौ १७, २०७७
१७ जना महिला कोरोना जितेर घर फर्कदै

कैलाली, १७ भदौ । धनगढी उपमहानगरपालिकाले धनगढीस्थित ‘बी’ पोलिटेक्निक इन्स्टिच्युटलाई भाडामा लिएर सञ्चालन गरेको महिला होल्डिङ र आइसोलेसन सेन्टरबाट बुधबार १७ जना महिला कोरोना जितेर घर फर्कदै । भारतबाट फर्किएका उहाँहरुलाई कोरोना पुष्टि भएपछि १४ दिन आइसोलेसनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको बताइएको छ । तस्वीर – तिलकराज ओझा, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका