नेपाली खोज
आइतवार, अशोज ११, २०७७
  • होमपेज
  • घाँसीकुवामा सवारी अनुमतिपत्र चेकजाँच गर्दै ट्राफिक

घाँसीकुवामा सवारी अनुमतिपत्र चेकजाँच गर्दै ट्राफिक

घाँसीकुवामा सवारी अनुमतिपत्र चेकजाँच गर्दै ट्राफिक

तनहुँ, १७, भदौ : तनहुँको व्यासनगरपालिका–१२ स्थित घाँसीकुवामा सवारी अनुमति प्रमाणपत्र चेकजाँच गर्दै जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज सई रेशमबहादुर रानाभाट । अनुमतिपत्र र ट्राफिक नियम बिपरीत सवारी चलाउनेको संख्या बढ्दै जानथालेपछि चेकजाँच कार्यमा कडाइ गरिएको छ । तस्वीर /सानेबहादुर नेपाली, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका