नेपाली खोज
आइतवार, अशोज ११, २०७७
  • होमपेज
  • (कोभिड–१९) बिरामीलाई पौष्टिक आहार घरमै

(कोभिड–१९) बिरामीलाई पौष्टिक आहार घरमै

(कोभिड–१९) बिरामीलाई पौष्टिक आहार घरमै

इटहरी, १७ भदौ: इटहरीका स्थानीयवासीले विपन्न समुदायलाई लक्षित गरेर फुड बैंक र (कोभिड–१९) बिरामीलाई पौस्टिक आहार घरमै पुर्याउँदै । फुड बैंक स्थापना इटहरीका विभिन्न संस्थाले गरेका छन् भने पौष्टिक आहार भने इटहरी–२० तरहराको लिबरल सोसाइटीले प्रदान गरेको छ । तस्बिरः विराट अनुपम/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका