नेपाली खोज
आइतवार, अशोज ११, २०७७
  • होमपेज
  • लमजुङ राजाको दरबार जाने पदमार्ग

लमजुङ राजाको दरबार जाने पदमार्ग

लमजुङ राजाको दरबार जाने पदमार्ग

लमजुङ, १७ भदौ: लमजुङ बेँसीशहर नगरपालिका– ३ गाउँसहरमा रहेको लमजुङ दरबार जाने पदमार्ग । समुदन्द्री सतहदेखि १ हजार ४४५ मिटर उचाइमा रहेको सोह्रों शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । कोकीकोटका राजा कुलमण्डलका माइला छोरा काल शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम, क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे लक्ष्मण दुरालगायतले लमजुङको पहिलो चौबिसे राज्यका राजा स्थापना गरिएको इतिहासमा उल्लेख छ । तस्बिर / जनक श्रेष्ठ, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका