नेपाली खोज
आइतवार, अशोज ११, २०७७
  • होमपेज
  • लमजुङस्थित मस्र्याङ्दी जोड्ने नवनिर्मित झोलुङ्गे पुल

लमजुङस्थित मस्र्याङ्दी जोड्ने नवनिर्मित झोलुङ्गे पुल

लमजुङस्थित मस्र्याङ्दी जोड्ने नवनिर्मित झोलुङ्गे पुल

लमजुङ, १७ भदौ: चक्रिय अन्नपूर्ण पदमार्गमा रहेको लमजुङस्थित मस्र्याङ्दी गाउँपाकिा ९ र ३ जोड्ने नवनिर्मित झोलुङ्गे पुल । सङ्घीय सरकारको रु ३६ लाख ५९ हजार ६५४, गाउँपालिकाको रु. २ लाख ५२ हजार २१८ र स्थानीयको रु. ८४ हजार बराबरको श्रमदान गरी कुल रु. ३९ लाख ९५ हजार ८७२ रुपैयाँमा ६८ मिटर लम्बाई र १ दशमलव २० मिटरको चौडाई रहेको यस पुल निर्माण भएको छ । पदमार्गमा आउने पर्यटकलगायत स्थानीय बासिन्दालाई यही पुलबाट आवतजावत गर्ने गर्दछन् । तस्विर /जनक श्रेष्ठ, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका