नेपाली खोज
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • साउथ सुपर स्टर नागार्जुनाको आज जन्मदिन

साउथ सुपर स्टर नागार्जुनाको आज जन्मदिन

  • शनिबार, भदौ १३, २०७७
साउथ सुपर स्टर नागार्जुनाको आज जन्मदिन

काठमाडौँ । साउथ सुपर स्टर नागार्जुना तेलुगु फिल्मका सुपरस्टार हुन् । नागार्जुना सुपर स्टारको आज जन्मदिन हो । २९ अगष्ट १९५९ मा चेन्नेईमा जन्मिएका यि सम्मानित सुपरस्टारले करिब ४५ वर्षदेखि कैयौँ सफल फिल्म दिएका छन् ।

जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि सामाजिक संजालमा शुभकामनाको ओइरो नै लागेको छ । नार्गाजुनाले अटोमोवाइल इञ्जिनियरिगंका डिग्री गरेका नार्गाजुना नागेश्वरा रावका छोरा हुन् । उनका बाबुले पनि तेलुगु फिल्ममा ठूलो नाम कमाउन सफल भएका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका