नेपाली खोज
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • गर्भमा छोरा छ कि छोरी घरमै बसेर यसरी पत्ता लगाउन सकिन्छ (भिडियो)

गर्भमा छोरा छ कि छोरी घरमै बसेर यसरी पत्ता लगाउन सकिन्छ (भिडियो)

  • बिहिबार, भदौ ११, २०७७
गर्भमा छोरा छ कि छोरी घरमै बसेर यसरी पत्ता लगाउन सकिन्छ (भिडियो)

काठमाडौँ । गर्भमा रहेको बच्चा छोरा हो या छोरी भनी घरमा नै बसेर थाहा पाउन चाहानुहुन्छ ? यदि त्यस्तो हो भने तपाइले एक प्याकेट खाने सोडाको मात्रै बन्दोबस्त गरे पुग्छ । तर यो तथ्य पत्ता लगाउनका लागी गर्भवती महिलाको गर्भ रहेको १७ हप्ता भने कटेको हुनुपर्छ ।

तपाईसँग भएको खाने सोडालाई एउटा सिसाको गीलासमा खन्याउनुहोस् । र सोही गीलासमा आधा जस्तो गर्भवती महिलाको पिसाब राख्नुभयो भने छोरा भएको खण्डमा उक्त तरल पर्दाथमा फिँज देखिन थाल्छ ।

महिलाको गर्भमा छोरा छ भने यसले कोक, स्प्राइटमा जस्तो फिज गुजुजुज गरेर गीलाँसको पिँधमा चलायमान भएर संकेत गर्छ । तर छोरी भएको खण्डमा उक्त तरल पर्दाथ शान्त रहेर गीलाँसको पिँधमा नै बस्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका