नेपाली खोज
शनिबार, अशोज १०, २०७७
  • होमपेज
  • गरिब र असहायका हिरो सोनु सुद हुन् गणेश भगवानका भक्त

गरिब र असहायका हिरो सोनु सुद हुन् गणेश भगवानका भक्त

  • बिहिबार, भदौ ११, २०७७
गरिब र असहायका हिरो सोनु सुद हुन् गणेश भगवानका भक्त

एजेन्सी । बलिउड चर्चित अभिनेता सोनु सुद सामाजिक अभियन्ता पनि हुन् । दबंग लगायतका सुपरहिट फिल्ममा खलपात्रको भूमिकामा बेजोड अभिनय गरेका सोनुको वास्तविक जीवन फिल्मको भन्दा ठ्याक्कै विपरित छ ।

चलचित्रमा नायिका र उनको परिवारलाई ठूलो तनाव दिने सोनु वास्तविक जीवनका भने हिरो हुन् । पढ्न नपाएका, जागी गुमाएका, बाढी पिडितलाई हृदयदेखि सहयोग गर्दै आएका सोनु भगवान् गणेशमा आस्था राख्छन् ।

बेला बेलामा मन्दिरमा नै गएर भगवान् गणेशको पूजा गर्दै आएका सोनुले सामाजिक संजालमा गणेश भगवान्को मूर्तिसँग खिचाएका तस्विरहरु सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका