नेपाली खोज
शनिबार, अशोज १०, २०७७
  • होमपेज
  • सुनको मुल्य ह्वात्तै घट्यो, यस्तो छ आजको मुल्य !

सुनको मुल्य ह्वात्तै घट्यो, यस्तो छ आजको मुल्य !

  • बिहिबार, भदौ ४, २०७७
सुनको मुल्य ह्वात्तै घट्यो, यस्तो छ आजको मुल्य !

काठमाडौ, ४ भदौ । आज बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १६ सयले घटेर प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कोरोबार भएको छ ।

त्यस्तैगरी आज , तेजाबी सुन प्रतितोला ९८ हजार तीन सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य पाँच रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका