नेपाली खोज
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • सह*बासबाट नै निको हुने यी ५ रोग ! जानी राखौँ…

सह*बासबाट नै निको हुने यी ५ रोग ! जानी राखौँ…

  • बुधबार, भदौ ३, २०७७
सह*बासबाट नै निको हुने यी ५ रोग ! जानी राखौँ…

मानिसहरु यौ*न स*म्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौ*न सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ ।

नियमित से*क्स गर्दा के के फाइदा हुन्छः

१. टाउको दुख्नेः

नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित से*क्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम से*क्स गर्नेहरुलाई मा*इग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

२. ब्लड प्रेशरः

उच्च रक्तचापका विरामीलाई पनि नियमित से*क्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित से*क्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

३. प्रोस्टेट क्यान्सरः

नियमित से*क्स गर्ने पुरुषलाई प्रोस्टेट क्या*न्सरको ख*तरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित से*क्स गर्दा प्रोस्टेट क्यान्सरको खासै ख*तरा नहुने उनीहरुको भनाइ छ ।

४. मोटोपन

मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित से*क्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित से*क्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

५. हृदयघातबाट कम ख*तराः

नियमित से*क्स गर्दा हृ*दयघातको ख*तरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित से*क्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृद*यघातको कम हुने चिकित्सकहरु बताउँछन् । –एजेन्सी

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका