नेपाली खोज
मङ्लबार, साउन २०, २०७७

हालको खबर

  • होमपेज
  • बिजय शाहीले जस्तै सम्झने सुत्र, मनोबिदले डेमो नै देखाएपछि सबै चकित (भिडियो)

बिजय शाहीले जस्तै सम्झने सुत्र, मनोबिदले डेमो नै देखाएपछि सबै चकित (भिडियो)

बिजय शाहीले जस्तै सम्झने सुत्र, मनोबिदले डेमो नै देखाएपछि सबै चकित (भिडियो)

अहिले नेपालमा मात्र हैन विश्वका केही देशमा बिजय शाहीको बारे चर्चा हुन थालेको छ । बिजय शाहीले गिनिज बुकमा नाम लेखेको र नाशा गएको भन्ने कुरा झुट भनी धेरै मिडियामा केही ब्यक्तिले बोलिरहेका छन् ।

थोरै भन्दा थोरै समयमा धेरै शब्द याद गरेर धेरैलाई चकित बनाएका छन् बिजय शाहीले । उनको प्रतिभा देखेर जो कोही अचम्मित भएका छन् । केही युटुब र टेलिभिजनले समेत उनको अन्तर्वाता गरिसके । उनै बिजयको शुत्रबारे एक मनोबिद गोपाल ढकालले उनको शुत्रबारे खुलासा गरे। हेर्नुस् भिडियो…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका