नेपाली खोज
बुधबार, साउन २८, २०७७
  • होमपेज
  • नियमित यौ न गर्ने महिला कसरी चिन्ने ?

नियमित यौ न गर्ने महिला कसरी चिन्ने ?

नियमित यौ न गर्ने महिला कसरी चिन्ने ?

एजेन्सी । निमयित यौ न सम्बन्ध राख्ने महिला वा पुरुषलाई किटान गर्न गाह्रो छ । तर, महिलाको भने केही शारीरिक रुपमा परिवर्तन आउने दाबी गरिएको छ ।

पुरुषको तुलनामा केही महिलाको शारीरिक रुपमा परिवर्तन आउने गर्छ । यसलाई यौन सम्बन्धको कारण मात्रै नलिई अन्य मानसिक लगायत कारण मानिन्छ । तर, एक अध्ययनले भने नियमित यौन सम्बन्ध राख्ने महिलाको सजिलै पहिचान गर्न सकिने दाबी गरेको छ ।

सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेको एक अध्ययनअनुसार नियमित यौ न सम्बन्ध राख्ने महिलाको शारीरिक बनावट केही मात्रामा परिवर्तन भए पनि एक दिनमा नै धेरै पटक यौन सम्पर्क गर्ने महिलाहरुको नितम्ब अर्थात हिप फुलेर ठूलो हुने गर्छ ।

अनुसन्धानको क्रममा महिलाहरुको हिपको सबै भन्दा ठूलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइएको बताइएको छ । अनुसन्धानका क्रममा जुन महिलाले एक दिनमै धेरै पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको तुलनामा निकै ठूलो थियो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका