नेपाली खोज
बुधबार, साउन २८, २०७७
  • होमपेज
  • टिका सानु र सूर्य खड्काको मन रूहाउने तीज गीत २४ घण्टा बित्न नपाउदै युटुब ट्रेनिङमा

टिका सानु र सूर्य खड्काको मन रूहाउने तीज गीत २४ घण्टा बित्न नपाउदै युटुब ट्रेनिङमा

टिका सानु र सूर्य खड्काको मन रूहाउने तीज गीत २४ घण्टा बित्न नपाउदै युटुब ट्रेनिङमा

प्रबासमा बसेर पनि लोकदोहोरीको इतिहासको उचाई बढाउन सधै क्रियासिल गायक सुर्य खड्का र टिका सानुको आवाजमा सुसजित चेलीको बेदना जोडिएको गीत ‘सलाह किराले’बजारमा आएको छ । एक चेली माइत जान नपाउदाको कथा देखि श्रीमानले गर्ने अपहेलना सहितको गीतमा चर्चित सर्जक शिब अखेलिले शब्द भर्नु भएको छ ।

गोबिन्द पौडेलको लय रहेको उक्त मार्मिक गीतमा सामाजिक चेलीको कथालाई बिशेस प्राथमिकता दिईएको छ । सुर्य खड्काको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा भिडियो निर्देशन भने तारानाथ आचार्यले गरेका हुन् । गीतको मार्मिक भावलाई सबैले रुचाएकै कारणले पनि हुन सक्छ गीतले २४ घण्टा बित्न नपाउदै युटुबको ट्रेनिङ कब्जा गरेको छ । भिडियोको सम्पूर्ण टिमलाई हार्दिक बधाई छ । भिडियो :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका