नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • रबि लामिछानेको पत्नी निकिता एकाएक बाकसमा फालेको नानी कहाँ पुगीन्, के अरुलाई बच्चा पाल्न दिन्छन् त ? सँस्थाकी अध्यक्ष पुष्पाले नानीलाई आफैले छोरी बनाएर पाल्ने

रबि लामिछानेको पत्नी निकिता एकाएक बाकसमा फालेको नानी कहाँ पुगीन्, के अरुलाई बच्चा पाल्न दिन्छन् त ? सँस्थाकी अध्यक्ष पुष्पाले नानीलाई आफैले छोरी बनाएर पाल्ने

रबि लामिछानेको पत्नी निकिता एकाएक बाकसमा फालेको नानी कहाँ पुगीन्, के अरुलाई बच्चा पाल्न दिन्छन् त ? सँस्थाकी अध्यक्ष पुष्पाले नानीलाई आफैले छोरी बनाएर पाल्ने

सोमबार कपन, आकाशे धाराको चौरमा बिस्कुटको बाकसमा फालिएको अवस्थामा भेटिएकी नानुलाई भेट्न चलचित्र बिकास बोर्डको पुर्व अध्यक्ष, फिल्म निर्मात्री तथा लोकप्रिय सँचारकर्मी रबि लामिछानेकी पत्नी निकिता पौडेल (लामिछाने) पुग्नु भयो । नानुलाई भेटेर माया र आशिर्वाद दिदै दुध, डायपर लगायतका अत्यावश्यक सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।

त्यसैबिच नानी रहेको सँस्थाकी अध्यक्ष पुष्पा अधिकारीले नानी अरु कसैलाई एडप्ट गर्न नदिने बताउँदै नानीलाई आफैले छोरी बनाएर पाल्ने बताईन् । धेरै ठाउँबाट नानीको उज्जवल भविष्यको चिन्ता गर्दै आफुले पाल्छु भनेर फोन कल आएपनि आफु कानुनी रुपमा पनि बाधिएको भन्दै पुष्पाले यस्तो भनिन् । भिडियो हेर्नुस…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका