नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • भारतको पञ्जावमा नक्कली रक्सीले लियो ३८ जनाको ज्यान !

भारतको पञ्जावमा नक्कली रक्सीले लियो ३८ जनाको ज्यान !

भारतको पञ्जावमा नक्कली रक्सीले लियो ३८ जनाको ज्यान !

काठमाडौं- भारतको पञ्जावमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ । भारतिय मिडियाका अनुसार बटाला र तरन तारण र पन्जाबको अमृतसर जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको मृत्यु भएको हो ।

रक्सी बनाइने इकाइमा अनुसन्धान गर्न निर्देशन दिँदै घटनामा संलग्नलाई कडा कारबाही गर्न मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले निर्देशन दिइसकेका छन् । त्यस्तै भारतकै आंध्र प्रदेशमा स्यानिटाइजर खादा १० जनाको मृत्यु भएको छ । रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिएका १० जनाको मृत्यु भएको भारतिय मिडियाले जनाएका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका