नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार शनिबार अमेरिकी डलरको मूल्य ५ पैसाले घटेको छ। शुक्रबा ११९ रुपैयाँ ४५ पैसामा कारोबार भएको अमेरिकी डलरको मूल्य शनिबार ११९ रुपैयाँ ४० पैसामा कारोबार भएको छ । त्यस्तै आज यूरो १ को खरिददर १४१ रुपैयाँ २९ पैसा, विक्रिदर १४२ रुपैयाँ रहेको छ ।

यस्तै, पाउण्ड स्टर्लिङ शनिबार बढेर १५६ रुपैयाँ ७६ पैसामा कारोबार भएको छ । पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ ७६ पैसा, विक्रिदर १५७ रुपैयाँ ५५ पैसा रहेको छ।यस्तै, अट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७२ पैसा, विक्रिदर ८६ रुपैयाँ १५ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६२ पैसा, विक्रिदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ। कवेती दिनार १ को खरिददर सबै भन्दा बढी ३९० रुपैयाँ ८५ पैसा रहेको छ भने, विक्रिदर ३९२ रुपैयाँ ८१ पैसा रहेको छ यूएइ दिरामको आजको खरिददर ३२ रुपैयाँ ५१ पैसा र विक्रिदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका