नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • भारतमा २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक संक्रमित फेला

भारतमा २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक संक्रमित फेला

भारतमा २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक संक्रमित फेला

काठमाडौं- भारतमा एकैदिन ५७ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र ५७ हजार ७०४ जना संक्रमित फेला परेका छन् । जुनमा एकैदिन संक्रमित हुनेको अहिलेसम्मकै सर्वाधिक धेरै रहेको छ । यो सँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ ।

भारत कोरोना संक्रमित हुने देशमा एसियामा पहिलो स्थानमा पर्छ भने विश्वमा तेस्रो धेरै कोरोना संक्रमित हुने देशमा पर्छ । त्यस्तै एकैदिन ७६५ जनाले ज्यान गुमाउका छन् । यो सँगै ज्यान गुमाउनेको संख्या ३६ हजार ५५१ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म १० लाख ९५ हजार ६४७ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६४ हजार ८५६ जनाको उपचार भइरहेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका