नेपाली खोज
मङ्लबार, साउन २०, २०७७

हालको खबर

  • होमपेज
  • यी अबोध बालिकालाई कसले फ्याक्यो झाडीमा? पुष्पाले भाबुक हुदै खोलिन नया कुरा (मार्मिक भिडियो)

यी अबोध बालिकालाई कसले फ्याक्यो झाडीमा? पुष्पाले भाबुक हुदै खोलिन नया कुरा (मार्मिक भिडियो)

यी अबोध बालिकालाई कसले फ्याक्यो झाडीमा? पुष्पाले भाबुक हुदै खोलिन नया कुरा (मार्मिक भिडियो)

काठमाडौं । कपनको चौरमा छेउको झाडीमा एउटा बिष्कुटको कार्टुन भित्र न्यानो कपडाले शरीर पूरै बेरिएको अवस्थामा एउटा बच्चा भेटिएको थियो। उक्त बच्चा अहिले केयर बाल गृहमा पुष्पा अधिकारीको संरक्षणमा राखिएको छ। चौरमा खेल्ने क्रममा केटाकेटीले बच्चा देखे पछि आफ्नी आमा पुष्पा लाई फोन गरेर बोलाएका थिए।

पुष्पाले ‘केयर बाल गृह’ मा १५ बालिका र एक बालकको हेरचाह गर्दै आउनु भएको छ। वास्तवमा को हुन् सामाजीसेवी भनिने पुष्पा अधिकारी लगायत विस्तृत जानकारी सहित फरक कुरा कानी को भिडियो अंतर्बरता पुरा हेर्नुहोस !

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका