नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • ताइवानका पूवराष्ट्रपति ली तेङ -हुईको ९७ वर्षको उमेरमा निधन

ताइवानका पूवराष्ट्रपति ली तेङ -हुईको ९७ वर्षको उमेरमा निधन

ताइवानका पूवराष्ट्रपति ली तेङ -हुईको ९७ वर्षको उमेरमा निधन

ताइवान । ताइवानका पूवराष्ट्रपति ली तेङ -हुईको उपचारको क्रममा ९७ वर्षको उमेरमा निधन भएको छ । गत फेब्रुअरीमा खाना खाँदा अड्किएपछि अस्पताल लगिएको थियो । पारिवारका अनुसार हुई लामो समय देखि अशक्त जिवन बिताइरहनु भएको थियो ।

ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ शिन–जाङले दिर्घरोगी पूर्व राष्ट्रपति लीका शरीरका भित्री अंगहरुले काम गर्न छाडेपछि मृत्यु भएको स्पष्ट पारेका छन् । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका