नेपाली खोज
मङ्लबार, साउन २०, २०७७

हालको खबर

  • होमपेज
  • नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौ, १६ साउन । आज नेपाली बजारमा पनि सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ । आज सुनको मुल्य तोलामा तीन सयले बढेर ९९ सय हजार तीन सय रुपैँयामा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि बढेको छ ।तेजाबी सुनको मुल्य आज ९८ हजार ८६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले जनाएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका