नेपाली खोज
मङ्लबार, साउन २०, २०७७

हालको खबर

  • होमपेज
  • मास्कको अनिवार्य प्रयोग गरौँ अभियान

मास्कको अनिवार्य प्रयोग गरौँ अभियान

मास्कको अनिवार्य प्रयोग गरौँ अभियान

त्रिशूली, १५ साउनः कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन ‘मास्कको प्रयोग अनिवार्य गरौँ’ अभियान बिहीबार विदुर–४ मा सञ्चालन गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोट । अभियानअन्तर्गत मास्क लगाउन अनुरोध गर्दै सार्वजनिकस्थलमा हिँड्डुल गर्दा नलगाए कारबाहीस्वरुप प्रहरीले रु १०० जरिवाना तिराउँदै आएको छ । तस्वीरः रामहरि न्यौपाने/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका