नेपाली खोज
मङ्लबार, साउन २०, २०७७

हालको खबर

  • होमपेज
  • एक वर्षदेखि ओछ्यानमा थलिएकी चीनमाया

एक वर्षदेखि ओछ्यानमा थलिएकी चीनमाया

एक वर्षदेखि ओछ्यानमा थलिएकी चीनमाया

खोटाङ, १३ साउन रूखबाट लडेपछि एक वर्षदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवास्थित ओफ्लाङकी १९ वर्षीया चीनमाया अधिकारी खत्री । घाँस काट्न गएको समयमा रूखबाट लडेर गम्भीर घाइते बनेकी खत्रीको कम्मरमुनिको भाग नचल्नाका साथै पेट दबिएर रित्तो भाँडोजस्तै भएको छ । तस्बिर / केदार मगर/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका