नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • भँगराका क्यान्सर पिडित कार्कीलाई आर्थिक सहयोगको अपिल !

भँगराका क्यान्सर पिडित कार्कीलाई आर्थिक सहयोगको अपिल !

भँगराका क्यान्सर पिडित कार्कीलाई आर्थिक सहयोगको अपिल !

भँगरा: पर्वत फलेवास नगरपालिका वाड नम्बर -९ (साविकको को भँगरा-७) बाँसस्वरा निवासी श्री नर बहादुर कार्की ज्यूलाई घाँटीको क्यान्सर भएको छ र उहाँको उपचार भरतपुर क्यान्सर अस्पताल चितवनमा हुँदै छ । उहाँको घरको आर्थिक अवस्था कमजोर हुनाले देश विदेशमा रहनु भएका सम्पूर्ण भँगरा बासी आमा बुबा, दाजु भाइ, दिदी बहिनी र सम्पूर्ण संघ संस्था हरुलाई पनि सहयोग अपिल गर्दछौं ।

उपचारको कर्ममा उहाँलाई धेरै खर्च लाग्ने भएका ले र बिरामी आर्थिक अवस्था कमजोर हुनाले सहयोगको अपिल गर्दछौं । अहिले वहाँ को अवस्था धेरै नाजुक छ । उपचारम को धेरै खाँचो छ । हजुरको स्यानो सहयोग ठुलो काम गर्ने छ । सेवा ने धर्म हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका