नेपाली खोज
मङ्लबार, साउन २०, २०७७

हालको खबर

  • होमपेज
  • पहिरोले पृथ्वीराजमार्ग अबरुद्ध

पहिरोले पृथ्वीराजमार्ग अबरुद्ध

पहिरोले पृथ्वीराजमार्ग अबरुद्ध

तनहुँ, ६ साउनः पृथ्वीराजमार्गको दमौली–थर्पु सडकअन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आइतबारदेखि परेको अविरल बर्षापछि मंगलबार बिहान माथिबाट आएको पहिरोले अबरुद्ध भएको राजमार्ग । त्यसैगरी पृथ्वीराजमार्गअन्र्तगत कै आँबुखैरेनी–मुग्लिन सडकअन्र्तगत ऐना पहरा नजिक पनि पहिरोले राजमार्ग अबरुद्ध भएकोले दुबै स्थानको पहिरो हटाउन लागिएको र बढिमा एक घण्टा समय पहिरो पन्छाउन लाग्न सक्ने देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । तस्वीरः सानेबहादुर नेपाली, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका