नेपाली खोज
मङ्लबार, साउन २०, २०७७

हालको खबर

  • होमपेज
  • लामो बन्दाबन्दीपछि सञ्चालित सार्वजनिक सवारी

लामो बन्दाबन्दीपछि सञ्चालित सार्वजनिक सवारी

लामो बन्दाबन्दीपछि सञ्चालित सार्वजनिक सवारी

बनेपा, ५ साउनः लामो बन्दाबन्दीपछि सोमबार सञ्चालित सार्वजनिक सवारी साधन हिमाल–तराई यातायात प्रालिको बस बनेपा बसपार्कमा यात्रु कुर्दै । सो प्रालिको बसले बनेपा–भकुण्डे–नेपालथोक सडकखण्ड अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीको सिमाना आँपघारीसम्म सेवा दिन थालेका छन् । तस्वीरः पेमा लामा/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका