नेपाली खोज
मङ्लबार, साउन २०, २०७७

हालको खबर

  • होमपेज
  • खानेपानी अबरुद्ध भएपछि सेनाको सहयोग

खानेपानी अबरुद्ध भएपछि सेनाको सहयोग

खानेपानी अबरुद्ध भएपछि सेनाको सहयोग

तनहुँ, ५ साउनः तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा बितरण गर्दै आएको पानीको पाइप पहिरोले बगाएर पछि निःशुल्क रुपमा श्रम सहयोग गर्दै व्यासनगरपालिका–५ चापघाटस्थित कालीभञ्जन गण ईन्जिनियर नेपाली सेना । नेपाली सेनाका एघार जनाले श्रम सहयोग गरेका छन् भने पानी सुचारु गर्न अझै एक हप्ता लाग्ने बताइएको छ । तस्वीरः सानेबहादुर नेपाली/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका