नेपाली खोज
मङ्लबार, साउन २०, २०७७

हालको खबर

  • होमपेज
  • कृषकलाई बाँदर धपाउने उपकरण

कृषकलाई बाँदर धपाउने उपकरण

कृषकलाई बाँदर धपाउने उपकरण

खोटाङ, ४ साउनः महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट खरिद गरेर कृषक समूहलाई बाँदर धपाउने उपकरण उपलब्ध गराउँदै खोटाङ दिक्तेलको सोल्मा कृषि सहकारी संस्थाका सचिव गङ्गाबहादुर विश्वकर्मा । सहकारीले दश वटा उपकरण समूहलाई निःशुल्क उपलब्ध गराएको छ । तस्वीरः केदार मगर/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका