नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • हेलम्बुमा फेरी फल्न थाल्यो स्याउ

हेलम्बुमा फेरी फल्न थाल्यो स्याउ

हेलम्बुमा फेरी फल्न थाल्यो स्याउ

सिन्धुपाल्चोक, २ साउनः सिन्धुपाल्चोकको हेलम्बुमा फलेको स्याउ । धेरै वर्ष पहिले यहाँ निकै स्याउ पाइन्थ्यो । लोप भएको स्याउ फेरी फल्न थालेको छ । मनाङ एग्रोबाट २०० बोट ल्याएर परीक्षण उत्पादन गरी राम्रो फलेकाले अब अन्य ठाँउमा पनि लगाइने गाँउपालिकाले जनाएको छ । तस्बिरःदेवराज सुवेदी/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका