नेपाली खोज
बुधबार, साउन २८, २०७७
  • होमपेज
  • १० लाख फलोअर्स घटेपछि आलियाले भनिन् ‘यहाँ नखाएको बिष पनि लाग्दो रहेछ’

१० लाख फलोअर्स घटेपछि आलियाले भनिन् ‘यहाँ नखाएको बिष पनि लाग्दो रहेछ’

१० लाख फलोअर्स घटेपछि आलियाले भनिन् ‘यहाँ नखाएको बिष पनि लाग्दो रहेछ’

एजेन्सी- इन्स्टाग्राममा ४ करोड ९० लाख फलोअर्स भएकी बलिउड अभिनेत्री आलिया भट्टका १० लाख फलोअर्स घटेका छन् । उनि बलिउडकी सबैभन्दा फलोअर्स भएकी अभिनेत्री मध्य उनि एक हुन् । हालै भने उनका लगभग १० लाख फलोअर्स घटेको भारतिय मिडियाले दाबि गरेको छ ।

१० लाख फलोअर्स घटेपछि उनका अब ४ करोड ८० लाख फलोअर्स बाँकी रहेका छन् । उनि चर्चित अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि उनि विवादमा तानिएकी छिन् । ‘नेपोटिजम’ र ‘ग्रुपिजमुको कारण सुशान्तले आत्महत्या गरेका कारण ले नेपोटिजमलाई बढुवा दिएको भन्दै उनी विवादमा तानिएकी हुन् ।

उनि माथि अहिले धेरै फ्यान खनिएका छन् । सुशान्तको श्रद्धान्जलि दिएपछि उनलाई गालिको बर्षा आएको थियो । आलियाले एक टेलिभिजन कार्यक्रममा सुशान्तको विषयमा टिका टिप्पणी गरेको थिइन् । उनि मात्र नभइ सुशान्त सिंह राजपूतको निधन पछि बलिउडका कलाकार करण जोह सलमान खान जस्ता कयौ कलाकार विवादमा तानिएका छन् । फ्यानले अनफलो गरेकै कारण आलिया यतिबेला चिन्तामा परेकी छिन् ।

चिन्तामा परेकी उनले फ्यानहरुले नकरात्मक टिकाटिप्णी र कमेन्टका कारण आफुलाई दिन रात तनाब भएको बताएकी छिन् । लकडाउनकान कारण घर मानै समय बिताएकी आलियाले सामाजिक संजालमा हालै तस्विर शेयर गर्दे स्टाटस लेखेकी छिन् । उनले स्टाटमा ‘यहाँ नखाएको बिष पनि लाग्दो रहेछ’ जुन कुरामा म आफु समाबेस भएको छैन त्यहि कुराले मलाई दिन रात पिरलिरहेको हुन्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका