नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • बलिउड अभिनेता मनमीतले गरे आत्महत्या

बलिउड अभिनेता मनमीतले गरे आत्महत्या

बलिउड अभिनेता मनमीतले गरे आत्महत्या

एजेन्सी- बलिउड अभिनेता मनमीत ग्रेवालले आ-त्मह-त्या गरेका छन्। कोरोनाकका कारण दुई महिनादेखि सुटिङ बन्द भएपछि आर्थिक संकटमा परेका उनले आ-त्मह-त्या गरेका हुन् । उनि लामो समय देखि डिप्रेशनमा परेका थिए ।

डिप्रेशनमा परेकम उनले आत्महत्या गरेको भारतीय मिडियाले जनाएको छ । उनि मुंबईको नवी क्षेत्रमा बस्दै आएका थिए। टिभि सिरियलमा समेत अभिनय गरेका मनमीत पत्नीसँगै मुंबईमा बस्दै आएका थिए। लकडाउनका कारड सुटिङ ठप्प भएपछि डिप्रेशनको सिकार भएका उनले आ-त्मह-त्या लगरेको भारतिय संचार माध्यमले जनाएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका