नेपाली खोज
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • कर्कट राशिको बार्षिक राशिफल २०७७ कस्तो हुन्छ ? हेर्नुस्, र सक्दो सेयर गर्नुहोस्…

कर्कट राशिको बार्षिक राशिफल २०७७ कस्तो हुन्छ ? हेर्नुस्, र सक्दो सेयर गर्नुहोस्…

  • आइतवार, बैशाख ७, २०७७
कर्कट राशिको बार्षिक राशिफल २०७७ कस्तो हुन्छ ? हेर्नुस्, र सक्दो सेयर गर्नुहोस्…

वर्षको पूर्वार्धमा यात्रा एवं स्थानपरिवर्तनको संभावना रहेकोछ । आर्थिकपक्ष अनुकूल रहनाले व्यापार व्यवसाय राम्रै रहला । साहस,धैर्यता एवं पराक्रम बढेर जानेछ । वर्षको प्रारम्भमा भूमि एवं वाहनको लाभ हुने योग रहेकोछ । कर्मचरीवर्गको लागि पदोन्नतिको संभावना छ ।

उत्तरार्धमा पठनपाठनमा अनावश्यक बाधाअड्चनहरु आइपर्ने, घरायसी समस्याहरुले पिरोल्ने,सन्तानको चिन्ताले सताउनुका साथै आर्थिक हानीनोक्सानीको संभावना देखिन्छ । आर्थिक दृष्टिले वैशाख र जेठमहिना राम्रो छ भने फागुन,र असार महिना केही प्रतिकूल हुने देखिन्छ । पुरा जानकारी भिडियोबाट लिनुहोस्…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका